BRITISH GURKHAS

GURKHA RECRUITMENT

Welcome to the Recruitment Website for Gurkha Selection into the British Army and The Gurkha Contingent of the Singapore Police Force. Our Selection is Free, Fair and Transparent.

On this website we have tried to give you as much information as possible to help you prepare for selection.

This year we will be selecting the best 432 Potential Recruits to join Britain’s Brigade of Gurkhas and the 120 best for the Gurkha Contingent of the Singapore Police Force.

 

Dear Potential Recruits

Thank-you for your feedback.  I am acutely aware that the changes to the recruiting system this year, directly  caused by COVID-19,  are unwelcome – to both first-time Potential Recruits and to British Gurkhas Nepal.  Please allow me to provide some context.

COVID-19 is the single biggest global crisis of our lifetime.  Its effects are being felt in every country and in every activity conducted.  Normal ways of working are simply not possible and potentially unsafe.  All elements of normal life are being affected and almost every organisation is having to change as a result.

This includes the British Army and British Gurkhas Nepal, who must take measures to protect individuals, their families and their communities.  It would be hugely irresponsible to try to carry on as normal and take no action.  At present it is not possible to conduct any recruiting activity and British Gurkhas Nepal will not stray from the direction the Government of Nepal has rightly taken to control the virus.  In cancelling Registration and Regional Selection, we are supporting the people of Nepal to contain the spread of the virus and keep individuals, families and communities protected.

We continue to hope for the best, but we must plan for the worst.  Should conditions allow, we will hold Central Selection later in the year.  However, we will have to reduce risk by limiting the number of people involved, and conducting the activity in a way that is safe for individuals and protects the wider population.

With no normal Registration or Regional Selection possible we are unable to assess new applicants this year.  Hopefully, we will have a better understanding of the situation in September, and at that time, will update you on how Central Selection will be conducted if it is safe to do so.

Richard Goodman
Colonel
Commander British Gurkhas Nepal 

Dear Potential Recruits,

Due to the Coronavirus outbreak, British Gurkhas Nepal is unable to safely conduct Registration and Regional Selection for Recruit Intake 21.

We are hoping that the situation will improve to allow us to conduct Central Selection. If it does, we will call forward the Potential Recruits who performed the best in Recruit Intake 2020 Regional and Central Selection.  Therefore, we will not be taking Potential Recruits on their first attempt this year.

We will up-date our website and call individuals when it is confirmed that Central Selection can take place. This may take a number of months. We will up-date you on 1st of September 2020.

Stay safe and please follow the Government of Nepal’s advice and guidance.

Thank you

 

प्यारा सम्भावित रेक्रुट भाईहरू,

तपाईहरूको प्रतिक्रियाको लागि धन्यवाद | म गम्भीर रूपमा सचेत छु की कोभिड-१९ महामारीको कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ्ग’ मा हुन आएको फेरबदल स्वागतयोग्य छैन – पहिलो पटक भिड्न तयार सम्भावित रेक्रुट र ब्रिटिश गोर्खा नेपाल दुवैलाई | कृपया यस बारे मलाई केही सन्दर्भ जोड्न दिनुहोस् |

कोभिड-१९ हाम्रो जीवनकालको सबैभन्दा ठूलो पृथक विश्वव्यापी संकट हो | यसको असर सबै देश र सबै गतिविधिमा पर्न गइरहेको छ | सामान्य तरिकामा काम गर्न बिलकुल सम्भव छैन र सम्भाव्यत: असुरक्षित छ | साधारण दैनिकीको सबै पक्ष प्रभावित भएका छन् र फल स्वरूप लगभग हरेक संस्थाले समायोजन गर्नुपरेको छ |

यसमा ब्रिटिश आर्मी र ब्रिटिश गोर्खा नेपाल पनि समावेश छन्, जसले व्यक्ति, परिवार र समुदायहरूको सुरक्षाको लागि उपायहरू अपनाउनुपर्छ | सामान्य तरिकामा काम गर्न खोज्नु र यस अवस्थाबारे केही नगर्नु धेरै अजिम्मेवार हुनेछ | अहिलेको समयमा रेक्रुटिङ्गको कुनै पनि गतिविधि संचालन गर्न सम्भव छैन र यस भाइरसलाई नियन्त्रण गर्न सही तरिकामा नेपाल सरकारले लिएको बाटोबाट ब्रिटिश गोर्खा नेपाल अलग हुँदैन | रेजिष्ट्रेशन र क्षेत्रीय छनौंट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न र मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं |

उत्तम अवस्थाको आशा गर्दागर्दै हामीले खराब अवस्थाको लागि तयार रहनुपर्छ | परिस्थिति अनुकुल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रिय छनौंट संचालन गर्नेछौं | यधपी, जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सिमित गर्नुपर्नेछ र हरेक व्यक्ति र बृहत जनसंख्या सुरक्षित रहनेगरी गतिविधिहरू संचालन गर्नुपर्नेछ |  

रेजिष्ट्रेशन र क्षेत्रीय छनौंट सम्भव नभएका कारण यस वर्ष हामीले नयाँ आवेदकहरूको मुल्यांङ्कन गर्न पाउनेछैनौं | सेप्टेम्बर महिनासम्ममा यस परिस्थतीबारे हाम्रो बुझाइ राम्रो हुनसक्छ, र सुरक्षित तरिकामा संचालन गर्न सम्भव भए केन्द्रिय छनौंटबारे हामी तपाईहरूलाई त्यही समयमा अपडेट गर्नेछौं |

रिचर्ड गुडम्यान
महासेनानी
कमाण्डर ब्रिटिश गोर्खा नेपाल

प्यारा सम्भावित रेक्रुट भाईहरू, 

ब्रिटिश सेना र सिंगापुर पुलिसको गोर्खा भर्ति छनोट सम्बधित वेबसाइटमा यहाँहरुलाई स्वागत छ | हाम्रो छनोट प्रक्रिया सधै निशुल्क, निष्पक्ष र पारदर्शी छ |

यो वेबसाइटमा तपाईलाई छनोट तयारीका लागि चाहिने सकेसम्म जानकारी राख्ने कोसिस गरेका छौ |

यो वर्ष हामीले उत्कृस्ट ४३२ जना जवानहरु ब्रिगेड अफ गॊर्खज मा अनि उत्कृस्ट १२० जना  जवानहरु गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस को लागि छनोट गरिने छ।

प्यारा सम्भावित रेक्रुट भाइहरु, 

कोरोना भाइरसको महामारीले गर्दा, ब्रिटिश गोर्खा नेपालले रेक्रुट इन्टेक २१ को रेजिश्टे्शन तथा रिजनल सेलेक्शन सुरछित ढंगले गर्न नसक्ने जानकारी गराउदछौं । 

आशा गर्दछौं कि अवस्थामा सुधार आउनेछ अनि सेन्ट्रल सेलेक्शन संचालन हुनेछ ।  येदि सेन्ट्रल सेलेक्शन हुने भयो भने, हामीले रेक्रुट इन्टेक २० को रिजनल तथा सेन्ट्रल सेलेक्शनमा उत्तम नतिजा ल्याएका भाइहरुलाई मात्र बोलाउनेछौं।  यसको मतलब, यो बर्ष पहिलो पल्ट फारम भर्ने भाइहरुले मौका पाउने छैनन्। 

येदि सेन्ट्रल सेलेक्शन हुने भयो भने, हामीले भाइहरुको नामावली हाम्रो वेबसाइटमा प्रकासित गर्नेछौं, तथा सबै भाइहरुलाइ फोन मार्फत शूचित् गराउनेछौं। यो कुरा निर्णय हुन केहि महिना लाग्न सक्छ। हामी यो कुराको निर्णय २०२० सेप्टेम्बर महिनाको १ तारिक  हाम्रो वेबसाइट द्वारा अगवत गराउनेछौं।

सुरछित रहनुहोस् अनि नेपाल सरकारको सल्लाह तथा मार्गदर्शन पालना गर्नुहोस।

धन्यबाद

FREQUENTLY ASKED QUESTIONS

RI20 Attestation parade 1.jpg

Please click on Registration, Regional Selection and Central Selection links below to find out more about each stage of Gurkha Selection.
Urgent notices and instruction will be placed on this page so please check it regularly.
If you have any feedback, questions or would like to report any corrupt activity, please email us on the link below.
DRO’s message to the Potential Recruits can be seen below on the video.

कृपया गोर्खा भर्तिका हरेक चरणहरुका बारेमा अधिक जानकारी पाउन रेक्रुट दर्ता, रिजनल छनोट र सेन्ट्रल छनोटका माथि उल्लेखित लिङ्कहरुमा क्लिक गर्नुहोस् |आकस्मिक सूचनाहरु र निर्देशनहरु डाउनलोड पृष्ठमा राखिने छन् त्यसैले कृपया नियेमित रुपमा चेक गर्नुहोला |
तपाईहरुका कुनै प्रतिक्रिया, प्रश्नहरु या भ्रष्टचारका उजुरी भए, कृपया तल उल्लेखित ई-मेल ठेगानामा पत्रचार गर्नुहोस् |
सम्भावित रेक्रुटहरुलाई सम्बोधित डी.आर.ओ को संदेश तलको भिडियोमा देख्न सक्नुहुन्छ |

Email the team

IMG_4588.JPG

Potential recruits attending Regional and Central selections should note the following for the Medical:

- If you had any Surgery, 3 months should have elapsed since the surgery, please bring any medical documentation to help the medics decide on your suitability.
- Do no strenuous activity 3 days before Regional Selection or you may fail the medical urine test.
- Do not take high levels of sugar 3 days prior to Regional Selection or you may fail the medical urine test.
- Do not expose your ears to loud noises (E.g. Loud music, Heavy machinery) 3 days prior to Regional Selection or it may affect your ear examination.
- Do not put things on your ears as you could temporarily damage them and fail the ear examination.

Introduction to Gurkha recruitment