Phase 2 (Initial Selection) Gurkhas

Successful candidates from Phase 1 (Registration) will be called forward to attend Phase 2 (Initial Selection) in British Gurkhas Pokhara. The call forward list and dates for Phase 2 (Initial Selection) will be published in the download section below.

Documents. If you are called forward for Phase 2 (Initial Selection) you must report to British Gurkhas Pokhara at the date and time on the call forward list with the following documents:

1.   Own NPP
2.   Parents’ NPP
3.   Machine readable passport or Electronic Passport
4.   Complete “Medically Fit to Attend Certificate” 

Change of personal circumstances. If there has been a change of personal circumstances requiring an official document change (e.g. death, marriage, migration), candidates must bring the original document and 1x A4 photocopy of the new document. 

If you do not bring any of the documents above or the forms are incorrectly filled, then you will be disqualified.

चरण १ (दर्ता) बाट सफल उम्मेदवारहरूलाई ब्रिटिश गोर्खा पोखरामा चरण २ (प्रारम्भिक छनोट) मा उपस्थित हुन अगाडि बोलाइनेछ। चरण २ (प्रारम्भिक छनोट) को लागि कल फर्वार्ड सूची र मितिहरू तलको डाउनलोड सेक्सनमा प्रकाशित गरिनेछ।

कागजातहरू: यदि तपाईंलाई दोस्रो चरण (प्रारम्भिक छनोट) को लागि बोलाइयो भने तपाईंले निम्न कागजातहरू सहित कल फर्वार्ड सूचीमा रहेको मिति र समयमा ब्रिटिश गोर्खा पोखरामा रिपोर्ट गर्नुपर्नेछ:

आफ्नै नागरिकता प्रमाण पत्र (NPP)
अभिभावकको नागरिकता प्रमाण पत्र (NPP)
मेसिनले पढ्न योग्य राहदानी वा इलेक्ट्रोनिक राहदानी
पुरा भरेको "मेडिकल रूपमा उपस्थित हुन योग्य प्रमाणपत्र" 

व्यक्तिगत परिस्थितिको परिवर्तन: व्यक्तिगत परिस्थितिहरूमा परिवर्तन भएको कारणले आवश्यक पर्ने आधिकारिक कागजातमा (जस्तै मृत्यु, विवाह, बसाइँसराइ) परिवर्तन भएको छ भने, उम्मेदवारहरूले नयाँ कागजातको मूल कागजात र 1x A4 फोटोकपी ल्याउनै पर्नेछ ।

 

यदि तपाईंले माथिका कुनै पनि कागजातहरू ल्याउनुभएको छैन वा फारमहरू गलत भरिएको छ भने, तपाईं अयोग्य हुनेछ।

The call forward lists for Phase 2 (Initial Selection) has been published. 

Phase 2 (Initial Selection) dates will be 4 September – 4 October 2024 (Both British Army and GCSPF). 

The physical assessments for recruitment into British Army and Gurkha Contingent Singapore Police Force are: 

Over-arm heaves. Minimum of 12 (best effort).
800m run. Under 2 minutes 30 seconds (best effort).
Repeated lift and carry (short). Under 1 minute 46 seconds (best effort).

Best Effort. You must give your very best effort in every test to achieve the highest score possible. The higher your score the better your chance of being called forward to attend Phase 3 (Final Selection).

You can find videos demonstrating how to complete these physical tests below.

बेलायती सेना र गोरखा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा भर्तीको लागि शारीरिक मूल्याङ्कनहरू निम्न रहेका छन्: 

ओभर आर्म हिव्स: न्यूनतम १२ (उत्तम प्रयास)।
८०० मिटर दौड: २ मिनेट ३० सेकेन्ड भित्र (उत्तम प्रयास)।
रिपिटेड लिफ्ट एंड क्यारी (छोटो): १ मिनेट ४६ सेकेन्ड भित्र (उत्तम प्रयास)।

 

उत्तम प्रयास: तपाईंले आफ्नो सम्भव उच्चतम अंक प्राप्त गर्न प्रत्येक परीक्षामा आफ्नो उत्कृष्ट प्रयास दिनै पर्नेछ। तपाईको अंक जति उच्च हुन्छ, तपाईको चरण ३ (अन्तिम छनोट) मा उपस्थित हुन बोलाइने सम्भावना उत्तिनै बढी हुनेछ।

तपाईंले यी शारीरिक परीक्षणहरू कसरी पूरा गर्ने भनेर देखाईएका भिडियोहरू तल फेला पार्न सक्नुहुनेछ।

At Phase 2 (Initial Selection) there will be basic medical checks including blood pressure and an ear check.

This is to ensure that you are physically fit and able to do the Gurkha Selection process. 

Your Body Mass Index (BMI) will be checked and must be between 18 – 28.

Medically fit to attend certificate. You must bring a completed “Medically Fit to Attend” certificate found in download section bellow. This must be completed with signed and stamped by a doctor who is registered with the Nepal Medical Council (NMC). If it is not signed or stamped you will not be permitted to partake the Gurkha Selection process. It is very important, and you must read this instruction carefully.

चरण २ (प्रारम्भिक छनोट) मा रक्तचापकान जाँच सहित आधारभूत चिकित्सा जाँचहरू हुनेछन्।

यो तपाईंहरू शारीरिक रूपमा फिट हुनुहुन्छ र गोर्खा चयन प्रक्रिया गर्न सक्षम हुनुहुन्छ भनेर सुनिश्चित गर्नको लागि हो।

तपाईंको बडी मास इन्डेक्स (BMI) जाँच गरिनेछ र १८-२८ को बीचमा हुनुपर्नेछ।

मेडिकल रूपमा उपस्थित हुन फिट प्रमाणपत्र: तपाईंले तलको डाउनलोड सेक्सनमा फेला परेको "मेडिकल फिट टु अटेन्ड" प्रमाणपत्र ल्याउनु पर्नेछ। यो नेपाल मेडिकल काउन्सिल (NMC) मा दर्ता भएको डाक्टरले हस्ताक्षर र छाप लगाएर पूरा गर्नुपर्नेछ। यदि यसमा हस्ताक्षर वा छाप लगाइएको छैन भने तपाईंलाई गोर्खा चयन प्रक्रियामा भाग लिन अनुमति दिइने छैन। यो धेरै महत्त्वपूर्ण छ, र तपाईंले यो निर्देशन ध्यानपूर्वक पढ्नै पर्छ।

Useful downloads

  • Brigade of Gurkhas

British Gurkhas Nepal

Learn more
  • Gurkha Recruitment

Phase 3 (Final Selection)

Learn more
  • Brigade of Gurkhas

Gurkha Recruitment

Learn more